Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झापा– ४ मा रास्वपाको अग्रता

झापा– ४ मा रास्वपाको अग्रता
विज्ञापन
Advertisement

भद्रपुर (झापा) । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७५० र नेकपा एमाले का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गरेका छन्।

यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत ल्याइ एमालेका उम्मेद्वारलाई पछ्याउँदै छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit