Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

शेयर बजारमा सामान्य अंकको सुधार

शेयर बजारमा सामान्य अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको बिहीबार आइपुग्दा शेयर बजारमा सामान्य वृद्धि भएको छ । यो दिन नेप्से परिसूचक ६.९४ अंकले बढेर दुई हजार ७१८.१६ विन्दुमा आइपुगेको हो । नेप्से सूचक बढ्दा पनि कारोबार रकम भने करिब तीन अर्ब रुपैयाँको भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन दुई अर्ब ९३ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, पियोर इनर्जी, त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्य ३.८५ प्रतिशतदेखि १२.१९ प्रतिशतसम्मले बढेको छ ।

यो दिन फरवार्ड माइक्रो लघुवित्त वित्तीय संस्था, अपर लोहोरे खोला जलविद्युत हाइड्रोपावर कम्पनी, मेन्छियाम हाइड्रो पावर कम्पनी, शिखर पावर डेभलपमेन्टको शेयर मूल्य ३.८२ प्रतिशतदेखि १३.२४ प्रतिशतसम्मले घटेको छ ।

यो दिन एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट,नेशनल हाइड्रो पावर कम्पनी,रिलायन्स स्पेनिङ मिल्स, सोलु हाइड्रोपावर,न्यादी ग्रुप पावर कम्पनीको शेयर मूल्य ८ करोड १५ लाख रुपैयाँदेखि १७ करोड ६८ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit