Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

सुनको भाउ ३३ सय रुपैयाँले सस्तियो, आजको कारोबार मूल्य कति ?

सुनको भाउ ३३ सय रुपैयाँले सस्तियो, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउमा गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अघिल्लो कारबोर दिनको तुलनमा आज सुन प्रतिातोला ३३ सय रुपैयाँले घटेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । मंगलबार तोलाको पाँच हजार ८५ रूपैयाँ निर्धारण गरिएको सुनको मूल्य बुधबार चार हजार ९६० रुपैयाँ तोकिएको छ । यो मूल्य हिजोको तुलनामा १२५ रुपैयाँले कम हो । त्यसअघि सोमबार चाँदी प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit