Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

साउनको तेस्रो सोमबार : वर्षातबीच पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरहरु)

साउनको तेस्रो सोमबार : वर्षातबीच पशुपतिनाथमा भक्तजनको घुइँचो (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्न भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहानैदेखि परेको पानीलाई बेवास्ता गर्दै श्रद्धालुहरू छाता ओढेर तथा वर्षातीको सहारामा पशुपतिनाथ पुगेका छन्। मन्दिर परिसरमा दर्शन, जल अर्पण र पूजा–आराधना गर्ने भक्तजनको भीड देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit