Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हेलिकोप्टरबाट पुष्पवृष्टि सहित प्रधानमन्त्रीले गरिन् एनपीएल –२ को उद्घाटन (तस्बिरहरु)

हेलिकोप्टरबाट पुष्पवृष्टि सहित प्रधानमन्त्रीले गरिन् एनपीएल –२ को उद्घाटन (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पृष्पवृष्टि गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

खेलको उद्घाटन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छन् । उनी खेल हेर्न कीर्तिपुर मैदानमा पुगेकी हुन् ।

उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीच जारी छ।

तस्बिर : बिजेन अमात्य

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit