Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बनेपामा सडक विस्तारको काम धमाधम हुँदै (तस्बिरहरु)

बनेपामा सडक विस्तारको काम धमाधम हुँदै (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंदेखि पूर्वतर्फ प्रमुख प्रवेश मार्ग मानिने सुर्यबिनायक–धुलिखेल सडकखण्डको बनेपा क्षेत्रमा -६ लेन सडक विस्तारको काम धमाधम भइरहेको छ। सडक निर्माण तथा स्तरोन्नति कार्य अन्तर्गत वाल निर्माण, पुरानो पिच भत्काउने र फुटपाथ तथा राउन्डअबाउट निर्माण जस्ता कार्यहरू भइरहेको छन्। केही ठाउँमा सडकको नयाँ पिच पनि भइसकेको छ।

विज्ञापन
Advertisement
Advertisement

तस्बिर :  नेपाल न्यूज बैंक 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit