Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

टेलिकमको ब्रोकर बन्न १० अर्बभन्दा बढी औसत कारोबार चाहिने, सूचीकरणका लागि प्रस्ताव आह्वान

टेलिकमको ब्रोकर बन्न १० अर्बभन्दा बढी औसत कारोबार चाहिने, सूचीकरणका लागि प्रस्ताव आह्वान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (स्टक ब्रोकर) सेवा प्रदायकको सूची तयार गर्न प्रस्ताव आह्वान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

योग्य ब्रोकर कम्पनीले भदौ ८ गतेदेखि १५ दिनभित्र टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराउनुपर्नेछ। प्रस्तावका लागि कम्पनी दर्ता, सेबोन अनुमति, न्यूनतम चुक्ता पुँजी, सकारात्मक नेट वर्किङ क्यापिटल र कर चुक्ता लगायतका मापदण्ड तोकिएको छ।

साथै, पछिल्ला दुई आर्थिक वर्षमा औसत वार्षिक धितोपत्र कारोबार १० अर्ब रुपैयाँभन्दा बढी, कम्तीमा दुई वर्षको ब्रोकर अनुभव तथा सरकारी स्वामित्वको कम्पनी वा संगठित संस्थामा कम्तीमा एक वर्ष काम गरेको अनुभव अनिवार्य गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit