Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

भोलिदेखि शेयर बजारमा नयाँ व्यवस्था: अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने

भोलिदेखि शेयर बजारमा नयाँ व्यवस्था: अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भोलिदेखि( चैत ७, बिहिबार) बाट लागुहुनेगरी शेयर बजारमा नयाँ नियम ल्याएको छ । नेप्सेलेिबिहिबारकाे काराेबारदेखि ( भोलिदेखि) नियमित कारोबार सत्र सकिएपछि अपराह्न २: ४५ बजेबाट ३: ०० बजेसम्म कायम भएको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य का रूपमा कायम गर्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेप्सेको संञ्चालक समितिको बैठकमार्फत नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन)लाई कार्यान्वयनमा ल्याएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सो अवधिमा कुनै कारोबार नभएमा, अघिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गरिने व्यवस्था लागू हुनेछ।

नेप्सेले यो परिवर्तन धितोपत्र बजारको पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्न ल्याएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit