Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुद्वारा दुई लाख बढी आर्थिक सहयोग

सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुद्वारा दुई लाख बढी आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर प्रभावित भएका नागरिकहरुको उद्धार, राहत र पुनर्स्थापनाको लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले आर्थिक सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

समाजका पदाधिकारीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा दुई लाख १ हजार १०१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सप्तरंगी इन्द्रेणी बौद्ध समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा बौद्ध लामाहरुले अहिलेको महाविपत्तिबाट देशलाई पार लगाउन मन्त्रोच्चारण समेत गरेको उर्जा मन्त्रीको निजी सचिवालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit