Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लुयूआन नेपालद्वारा होली अफरइलेक्ट्रिक स्कूटरमा १५,००० रुपैयाँ छुट

लुयूआन नेपालद्वारा होली अफरइलेक्ट्रिक स्कूटरमा १५,००० रुपैयाँ छुट
विज्ञापन
Advertisement

काठमाडौं। रंगहरूको चाड होली नजिकिँदै गर्दा, लुयूआन नेपाल ले आफ्ना ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ। कम्पनीले लुयूआन ई स्कूटर खरिद गर्दा १५,००० रुपैयाँ नगद छुट सहित विभिन्न आकर्षक उपहारहरू प्रदान गर्ने घोषणा गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

यो अफर अन्तर्गत ग्राहकहरूले नगद छुटको साथसाथै निःशुल्क हेल्मेट, बाइक कभर, र होली टि-शर्ट समेत प्राप्त गर्न सक्नेछन्। लुयूआन नेपालले शून्य उत्सर्जन सवारी (Zero Emission Ride) को प्रवर्द्धन गर्दै आफ्ना ई-स्कूटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

अफरको अधिक जानकारीका लागि लुयूआन नेपालको आधिकारिक वेबसाइट www.luyuan.com.np वा नागपोखरी, काठमाडौं स्थित शोरुममा सम्पर्क गर्न सकिन्छ। वा नागपोखरी, काठमाडौं स्थित शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit