Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

‘जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम

‘जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
विज्ञापन
Advertisement

काठमाडौं । शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी, उद्योगपतिका साथै व्यापारीको सहभागिता थियो। यसले नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु गरेको छ।हरेक घर र व्यवसायका लागि शुद्ध खाने पानीमा आधारित भई करिब चार दशकदेखि काम गरिरहेको जिरो बी ब्राण्ड भारतको आओन एक्चेञ्ज इण्डिया लिमिटेडको प्रमुख उत्पादन हो।

पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीको अत्याधुनिक प्रविधिका लागि यो प्रविधि परिचित छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit