Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

दशैंको किनमेलले असन–न्युरोड बजारमा बढायो चहलपहल (हेर्नुहोस् तस्बिरहरु)

दशैंको किनमेलले असन–न्युरोड बजारमा बढायो चहलपहल (हेर्नुहोस् तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं। दशैं नजिकिएसँगै काठमाडौंको प्रमुख व्यापारिक केन्द्र असन र न्युरोड बजारमा चहलपहल बढ्न थालेको छ। चाडपर्व लक्षित किनमेलका लागि ग्राहकको आवागमन बढेसँगै स्थानीय व्यापारिक गतिविधि पनि चलायमान बन्न थालेको हो।

विज्ञापन
Advertisement
Advertisement

दशैंका लागि नयाँ लत्ताकपडा, जुत्ता, खाद्यान्न, मसला तथा पूजासामग्री खरिद गर्न पुगेका ग्राहकहरूको घुँइचो लागेको छ। चाडपर्वमा परिवारका सदस्यका लागि नयाँ कपडा तथा घरायसी आवश्यकताका सामग्री खरिद गर्ने परम्पराले बजारमा वस्तुको माग बढाएको छ। काठमाडौंको पुरानो व्यापारिक केन्द्रका रूपमा परिचित असन बजार चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुदेखि पूजासामग्रीसम्मको किनमेलका लागि आकर्षणको केन्द्र बन्दै आएको छ। न्युरोड क्षेत्रमा पनि चाडपर्व लक्षित किनमेलले व्यापारिक गतिविधि बढाउन सहयोग पुर्‍याउने गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit