Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

बुधबारदेखि चक्रव्रताको प्रभाव देशभर पर्ने

बुधबारदेखि चक्रव्रताको प्रभाव देशभर पर्ने
विज्ञापन
Advertisement

काठमाडाैं । पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास न्यूनचापीय क्षेत्र विकास भएसँगै आगामी बुधबारदेखि नेपालको मौसममा प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

महाशाखाका अनुसार कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म उक्त मौसमी प्रणालीका कारण नेपालमा मौसम प्रभावित हुने सम्भावना छ। यद्यपि, यस प्रणालीको प्रभावले नेपालमा कति वर्षा हुन्छ, जोखिमको अवस्था कस्तो रहन्छ र त्यसबाट कस्तो असर पर्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ।

शुक्रबार साँझ सूचना जारी गर्दै महाशाखाले सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सम्बन्धित निकाय, व्यवसायी तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit