Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल ग्रे लिस्टमा परेपछी अर्थमन्त्री पौडेलको प्रतिक्रिया -निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं

नेपाल ग्रे लिस्टमा परेपछी अर्थमन्त्री पौडेलको प्रतिक्रिया -निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं
विज्ञापन
Advertisement

काठमाडौं।नेपाल ग्रे लिस्टमा परेपछी अर्थमन्त्री पौडेलको प्रतिक्रिया दिएका छन् । पोखरा बेलुन पड्किएर घाइते भइ उपचारपछी आराम गरिरहेका

विज्ञापन
Advertisement
Advertisement

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् ।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit