Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटलबाट सेवा छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटलबाट सेवा छुट पाउने
विज्ञापन
Advertisement

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक र सुर्खेतको वीरेन्द्रनगरस्थित स्टे होटल भ्याली भ्यूबीच सेवा छुट सम्बन्धी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहक र कर्मचारीलाई होटलमा खान र बस्न छुट दिइने सम्बन्धमा सम्झौता भएको हो । सो सम्झौतापछि बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा डेबिड कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेज भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। यस्तै, बैंक कर्मचारीले भने २० प्रतिशत छुट पाउने छन् ।

सो सम्झौतापत्रमा बैंकका नेपालगन्ज क्लस्टर प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्यूका एमडी तर्कबहादुर शाहीले हस्ताक्षर गरे । बैंकले हाल १ सय १२ शाखा र ३० एटिएममार्फत सेवा दिँदै आएको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit