Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

यस्तो छ, म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको पहिलो प्लेइङ–११

यस्तो छ, म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको पहिलो प्लेइङ–११
विज्ञापन
Advertisement

काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती प्लेइङ–११ सार्वजनिक भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा निम्ति नेपाली टोली घोषण गरिएको हो । टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कप्तानीको जिम्मेवारी एन्जिला तुम्बाप्पो सुब्बालाई दिएका छन् । नेपालको सुरुवाती टोलीमा एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान) गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी र रेखा पौडेल रहेका छन् ।

नेपालले आज उपाधिका लागि म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit