Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार तोलामा १ लाख, ७० हजार ५०० रुपैयाँ कायम भएको सुन आज दुई सय रुपैयाँले घटेर १ लाख, ७० हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्यमा सबैभन्दा उच्च १ लाख ७१ हजार ३०० रुपैयाँको रेकर्ड कायम भएको थियो ।

आज चाँदीको भाउ सामान्य बढेको छ । बुधबार तोलामा १९ सय ४० रुपैयाँ तोकिएको चाँदी आजका लागि तोलाको १९ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit