Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

कीर्तिपुर अस्पतालबाट घर फर्किए अर्थमन्त्री पौडेल

कीर्तिपुर अस्पतालबाट घर फर्किए अर्थमन्त्री पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्र पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज दिउँसो पौन्य तीन बजे ‘डिस्चार्ज’ भएको पौडेलको सचिवालयले जनाएको छ।

यस्तै, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको तर, उनलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाइएको छ।

‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ,’ कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit