Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

संविधानसभा सदस्य सापकोटाको निधन

संविधानसभा सदस्य सापकोटाको निधन
विज्ञापन
Advertisement

काठमाडौं । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको थियो । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit