Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता

कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं ।  कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएको प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, मेमोग्राम, अल्ट्रासोनोग्राफी, दन्तलगायतका विभिन्न सेवामा ५ प्रतिशतसम्म छुट पाइने छ । यस्तै, फार्मेसीमा समेत  ५ देखि १० प्रतिशत सम्मको छुट पाइने उल्लेख छ ।

बैंकले हालसम्म देशभर रहेका ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत सेवा दिँदै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit