काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अहिलेसम्मकै ठूलो अफरसहित बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरेको छ। फागुन २० देखि २६ गतेसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्क मा यो मेला सञ्चालन भईरहेको छ । उक्त मेलाबाट ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल साटी नयाँ बजाज बाइक लिन सकिने जनाइएको छ ।
कम्पनीका अनुसार यस्ता छन् सुविधा
-सजिलै एक्सचेन्जस् कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक खरिद गर्न सकिने।
– अतिरिक्त भ्यालुएसनस पुरानो बाइक साट्दा र १ एक लाखसम्मकाे थप मूल्याङ्कन।
-अन -द(स्पट फाइनान्सस् ९.९९ प्रतिशत ब्याजदर मा ३६ महिनासम्म किस्ताबन्दी सुविधा।
– विशेष नगद छुट ७,० हजार सम्मको नगद छुट।
– निःशुल्क एसेसरीजस् हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि।
– ० प्रतिशत सर्भिस चार्जमा कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने।
-नयाँ जीवनको तयारी, बजाजको सवारी भन्ने ट्यागलाइनसहित सञ्चालन भइरहेको यो एक्सचेन्ज मेलाले ग्राहकहरूलाई अत्यन्तै लाभदायक अफर प्रदान गर्ने लक्ष्य राखेको छ।
कहाँ जाने ?
बालाजु पेट्रोल पम्पको उत्तरपट्टी, कैलाश सिनेमा हल अगाडि रहेको मनकामना ट्रेड लिङ्क मा मेला जारी छ।

















प्रतिक्रिया दिनुहोस्