Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कुमारी बैंकले सम्पन्न गर्‍यो २४औं वार्षिक साधारण सभा, विविध प्रतिवेदन पािरत

कुमारी बैंकले सम्पन्न गर्‍यो २४औं वार्षिक साधारण सभा, विविध प्रतिवेदन पािरत
विज्ञापन
Advertisement

काठमाडौँ।  कुमारी बैंक लिमिटेडको २४ ‍‍औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सम्पन्न सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ आषाढ मसान्तसम्मको वासलात, नाफा (नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ । यसैगररुी सभाले आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ ।

कुमारी बैंकले विगत २३ वर्षदेखि देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit