Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुन तोलामा ५ सय रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो

सुन तोलामा ५ सय रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ तोकिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार सुन तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ बढेको छ । चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १९९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा ३५ रुपैयाँ बढेको चाँदी १९८५ रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्