Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

काठमाडौंमा ढलभित्र छिरेका ढुंगानाको उद्धार

काठमाडौंमा ढलभित्र छिरेका ढुंगानाको उद्धार
विज्ञापन
Advertisement

काठमाडौं ।  काठमाडौंमा ढलभित्र छिरेका एक युवकको उद्धार गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले टेकुस्थित कनक पेट्रोल पम्पनजिकै आज ढलभित्र छिरेका युवकको उद्धार गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार बिहान सिन्धुपाल्चोकका रामशरण ढुंगाना बाटोमा हिँड्दै गर्दा लडेपछि अचानक ढलभित्र पसेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार उनलाई केही समयमै उद्धार गरेर उपचारार्थ राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit