Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ऊर्जा विज्ञ अधिकारीको भारत भ्रमण खर्च आयोजकले व्यहोरेको उर्जा मन्त्रालयको प्रस्टोक्ती

ऊर्जा विज्ञ अधिकारीको भारत भ्रमण खर्च आयोजकले व्यहोरेको उर्जा मन्त्रालयको प्रस्टोक्ती
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीको भारत भ्रमणको सम्पूर्ण खर्च आयोजकले व्यहोरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले आज एक विज्ञप्ती जारी गरी गत फ्रेबुअरीमा भारतमा सम्पन्न ‘इण्डिया इनर्जी वीक–२०२५’मा भाग लिन जाँदा भएको खर्चको बारेमा सञ्चारमाध्यामले अतिरञ्जीत समाचार प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको बताए ।

“उक्त कार्यक्रममा सहभागीता जनाउन लाग्ने सम्पूर्ण खर्च रकम आयोजकले नै व्यवस्थापन गरेको र उक्त खर्च भुक्तानीका विषयलाई लिएर कुनैपनि निकायलाई अनुरोध र दबाव नदिइएको जानकारी गराईन्छ,”– मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit