Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

नेपाल बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल बिमा प्राधिकरणको महिलासञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको हो । अर्थमन्त्रीस्तरीय निर्णयमार्फत पोखरेललाई आज चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बिमा ऐन २०७९ अनुसार प्राधिकरणको सञ्चालकमा १ जना महिला सञ्चालक हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार उनी ४ वर्षको लागि बिमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्ति भएकी हुन् । पोखरेल सेयर लगानीकर्ता हुन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit