Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

कर्मचारी सञ्चय कोषमा प्रबन्धकसहित ३८ जना कर्मचारीको लागि आवेदन माग

कर्मचारी सञ्चय कोषमा प्रबन्धकसहित ३८ जना कर्मचारीको लागि आवेदन माग
विज्ञापन
Advertisement

काठमाडौं ।  कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३८ जना कर्मचारीको नियुक्त गर्न आवेदन खुलाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कोषले आज एक सूचना जारी गर्दै पाँचौँ तह (प्रमुख सहायक) देखि आठौँ तह (प्रबन्धक) सम्म गरी कूल ३८ जना नयाँ कर्मचरीको माग गरेको हो।

कोषले प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त माग गरेको छ ।

यस्तै, कोषले हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit