Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राजावादी समूहबाट लुटिएको भाटभटेनीको क्षति ८० लाख ३३ हजार

राजावादी समूहबाट लुटिएको भाटभटेनीको क्षति ८० लाख ३३ हजार
विज्ञापन
Advertisement

 काठमाडाैं  । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा राजावादी समूहबाट शुक्रबार भएको तोडफोडमा ८० लाख ३३ हजार रुपैयाँको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको हो। राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट मच्चाएका थिए। त्यसैगरी भाटभटेनी भवनको बाहिरी भागका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ। त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका सो–केस तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको सीओओ पौडेलको भनाइ छ। आज भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit