Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ७८ हजार नजिक

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, तोलाको  १ लाख ७८ हजार नजिक
विज्ञापन
Advertisement

काठमाडौं। लगातार उकालो लागेको सुनको मूल्य सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज आइतबारको तुलनामा तोलामा ११ सय रुपैयाँले बढेर तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आइतबार सुन तोलाको १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १० रुपैयाँले बढेर सोमबार २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit