Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डिशहोमद्वारा विश्वकप २०२६ विशेष अफर सार्वजनिक, सिजन पास खरिदमा ३ महिना निःशुल्क

डिशहोमद्वारा विश्वकप २०२६ विशेष अफर सार्वजनिक, सिजन पास खरिदमा ३ महिना निःशुल्क
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अग्रणी टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले फिफा विश्वकप २०२६ लाई लक्षित गरी विशेष ग्राहक योजना सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यही जुन १ देखि जुलाई २१, सम्म लागू हुने यस योजना अन्तर्गत डिशहोमका डिटिएच कम्बो तथा आइपिटिभि कम्बो ग्राहकले आफ्नो ६ वा १२ महिनाको प्याकेज रिचार्ज गरी ९९९ रुपैयाँमा विश्वकप सिजन पास खरिद गर्दा थप ३ महिनाको सदस्यता निःशुल्क पाउनेछन्।

विश्वकपका कुल १०४ खेलहरू हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। ग्राहकले डिशहोमका विभिन्न प्लेटफर्महरू (डिटिएच, आइपिटिभि, डिगो, केबल टिभि र टिटु टिभि) बाट खेलहरू हेर्न सक्नेछन्। सिजन पास नजिकैको डिशहोम डिलर, आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्र मार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit