Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

६ दिन लगातार घटेपछि शेयर बजारमा ३० अंकको सुधार

६ दिन लगातार घटेपछि शेयर बजारमा ३० अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको दोस्रो दिन नेप्से सूचक २६.१० अंकले बढेर २ हजार ६४०.२० विन्दुमा आइपुगेको छ । ६ दिनसम्म उच्च अंकले करेक्सन भइरहेको बजारमा यो दिन बजार बढेको हो । लगानीकर्ताहरु यसलाई करेक्सनपछि सुधारको संकेतको रुपमा लिएको बताएका छन् । यो दिन ३२६ कम्पनी कारोबार भएको बजारमा २१० वटा कम्पनी बढेका छन् भने ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गोर्डेन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य पुन बढेको छ । पोखरा फाइनान्स, समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य उच्च भएको छ । यो दिन ९७ लाख ३९ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, सिइडीबी होडिल्ङ, नेपाल रिइस्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक बढी कारोबार भएको छ। त्यस्तै हेवा खोला, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit