Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान सम्पन्न

राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान सम्पन्न
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्रीय मारवाडी युवा संगठनको आयोजनामा अन्नपूर्णा बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको छ। अध्यक्ष मनोज अग्रवालको नेतृत्वमा तथा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरीको समन्वयमा आयोजित  अभियानमा ११ जना युवा र ४ जना युवती सहभागी थिए। अभियानको क्रममा झिनु डाँडादेखि अन्नपूर्ण बेस क्याम्पसम्मको सम्पूर्ण मार्गमा नन-रिसाइकल फोहोर संकलन गरी सरसफाई गरिएको थियो। यो अभियानले पर्यावरण संरक्षण, पर्यटन मार्ग सफा राख्ने दायित्व र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण सन्देश दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र पर्यावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit