Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आइतबार १९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १९ सय ७० रुपैयाँ कारोबार रकम तोकिएको महासंघले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit