Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नवनियुक्त गभर्नर डा. विश्व पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट लिए सपथ

नवनियुक्त गभर्नर डा. विश्व पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट लिए सपथ
विज्ञापन
Advertisement

 काठमाडाैं  । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा उनको स्वागत कार्यक्रम राखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले डा। पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit