काठमाडाैं । सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको बताएका हुन् ।
संघीय संसद दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्दै गरिरहेका छन् ।
















प्रतिक्रिया दिनुहोस्