Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

मूल्य बढेसँगै आजका लागि सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ कारोबार मोल तोकिएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मोलमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ३२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कायम भएकाृ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit