Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गृहमन्त्री लेखकलाई कांग्रेसको ढाडस : राजीनामा दिनुपर्दैन, संलग्न रहेको कुनै आधार छैन

गृहमन्त्री लेखकलाई कांग्रेसको ढाडस : राजीनामा दिनुपर्दैन, संलग्न रहेको कुनै आधार छैन
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो । ‘राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,’बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीसँग भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit