काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि बस्ने संसदको बैठकमा आर्थिक वर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण पेश गर्नु हुने कार्यक्रम रहेको छ । चालु आर्थिक वर्षभित्र भएको वित्तीय समीक्षा सर्वेक्षण गरिएको प्रतिवेदन सार्वजनिक गर्न लागेको हो । आगामी आर्थिक वर्षको बजेट विनियोजन हुन पूर्व चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने गरिन्छ ।

















प्रतिक्रिया दिनुहोस्