Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नागढुंगा र सिद्धबाबा सुरुङमार्गका लागि सरकारले छुट्यायो २ अर्ब ६० करोड रुपैयाँ

नागढुंगा र सिद्धबाबा सुरुङमार्गका लागि सरकारले छुट्यायो २ अर्ब ६० करोड रुपैयाँ
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी वर्षभित्र नागढुंगा र सिद्धबाबा सुरुङमार्ग पूरा गर्ने जनाएको छ । त्यसका लागि दुई अर्ब रुपैयाँ विनियोजन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट सार्वजनिक गर्दै दुई सुङमार्ग पूरा गर्ने बताए ।  उनले भने, ‘आगामी वर्षमा नागढुंगा र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छु ।’

यस्तै, उनले वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ओभरपास र अन्डरपास जस्ता वन्यजन्तु मैत्री पूर्वाधार संरचना निर्माण गरिने समेत बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit