काठमाडाैं । सरकारले १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले बालबालिकाको उपचारमा आवश्यक बजेट विनियोजन गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्