Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

मधेश पुगेर प्रधानमन्त्री ओलीले गरे ६४ वटा सडकको शिलान्यास

मधेश पुगेर प्रधानमन्त्री ओलीले गरे ६४ वटा सडकको शिलान्यास
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको राजधानी जनकपुर पुगेर ६४ वटा सडकको शिलान्यास गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार प्रधानमन्त्री ओलीले प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र ः एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन्।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गरेको उनको सचिवालयले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit