Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रतिपक्षी दल बोल्दा प्रतिपक्षी दलकै विरोध, रास्वपा र राप्रपा उभिँदा माओवादी सत्तापक्षकै कित्तामा

प्रतिपक्षी दल बोल्दा प्रतिपक्षी दलकै विरोध, रास्वपा र राप्रपा उभिँदा माओवादी सत्तापक्षकै कित्तामा
विज्ञापन
Advertisement

काठमाडाैं । भिजिट भिषा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरु बीचमै विपती देखिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलको हैसियतमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिए पनि प्रतिपक्ष दलकै नेताले विरोध गरेपछि संसदमा वादविवाद चलिरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit