काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद तथा प्रमुख सचेत सन्तोष परिवारले जबरजस्ती संसद चलाएको भन्दै सत्ता पक्षलाई प्रश्न गरेका छन् ।
उनले आज संख्याको आधारमा पेल्न खोजेको भन्दै शासक बनेर शासन नगर्न चुनौति दिए । उनले भने,‘ आज तपाईँहरुसँग संख्या होला, तर शासन संधै एउटैको हातमा रहँदै संख्याको आधारमा दम्भ नदेखाउन आग्रह गर्छु ।

















प्रतिक्रिया दिनुहोस्