Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

आज रास्वपाको तेस्रो स्थापना दिवस

आज रास्वपाको तेस्रो स्थापना दिवस
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आज तेस्रोे पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

स्थापना दिवसका अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो । भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत सुरु गरिएको रास्वपाले जनाएको छ ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका छन् । त्यस अवसरमा उहाँले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी निरन्तर अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit