Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

बाढी–पहिरोको पूर्वतयारीबारे संसद्मा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

बाढी–पहिरोको पूर्वतयारीबारे संसद्मा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण, विपद् व्यवस्थापन तथा पूर्वतयारीका लागि सरकारले गरेका कामकारबाहीबारे संसद्लाई जानकारी गराउन निर्देशन दिए।

उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका अन्य विषयमा पनि सम्बन्धित मन्त्रालयमार्फत आवश्यक जवाफ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit