Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भुइँ छोडेर उड्नेहरु जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कष्टकर रात विताउन बाध्य भए… ( फोटो फिचर)

भुइँ छोडेर उड्नेहरु जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कष्टकर रात विताउन बाध्य भए… ( फोटो फिचर)
विज्ञापन
Advertisement

 काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयर लायन्सबाट कतार जान लागेका करिब ५ सय भन्दा बढी नेपालीको बिचल्ली भएको छ । राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला इरानले कतारको अमेरिकी सैनिक केन्द्रमा मिसायल आक्रमण गरेपछि त्यहाँका सबै फ्लाईट रद्द गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

जसका कारण नेपाल छोडेर जान लागेका नेपालीहरु एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए । एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ।
तस्बिर नेपाल फोटो लाइब्रेरी ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit