Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रपतिद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण ( तस्बिरहरु )

राष्ट्रपतिद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण ( तस्बिरहरु )
विज्ञापन
Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले संगीत महर्षि नातिकाजी श्रेष्ठको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सहभागिता जनाएका छन्। राष्ट्रपति पौडेलले “नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह” मा सम्मान तथा पुरस्कार वितरण समेत गरेका छन् । उक्त समारोहमा राष्ट्रपति पौडेलले नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न स्रष्टाहरूलाई “नातिकाजी राष्ट्रिय संगीत सम्मान” तथा पुरस्कार प्रदान गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

 

तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit