Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ अपराह्न तीन बजे, स्वास्थ्य मन्त्रीमा लागेन टुंगो

नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ अपराह्न तीन बजे, स्वास्थ्य मन्त्रीमा लागेन टुंगो
विज्ञापन
Advertisement

काठमाडाैं । नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ सोमबार अपराह्न तीन बजे तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपतिको सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा। मदन परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ जना मन्त्रीको नाम सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्। जसमध्यमे स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा। संगीता कौशल मिश्राको नाम काटिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit