Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ आज कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुन तोलाको १७ सयले घटेर २ लाख २१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (बुधबार) सोही परिमाणको सुन हालसम्मकै उच्च मूल्य २ लाख २३ हजारमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सोही परिमाणको चाँदी २७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit