Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

११ हजार ६०० रुपैयाँले घट्यो सुन, प्रतितोलाको मूल्य कति ?

११ हजार ६०० रुपैयाँले घट्यो सुन, प्रतितोलाको मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।यस दिन सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँ कारोबार मूल्य कायम भएको छ । तिहार बिदाअघिको अन्तिम कारोबार दिन (कात्तिक ३ गते )छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन (कात्तिक ३ गते) चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit